संसदीय विषयगत समिति गठन (सूचीसहित)
नेपालखोज
२०८० वैशाख १५ गते १८:०६
काठमाडाैं । प्रतिनिधिसभाकाे विषयगत समिति गठन गरिएकाे छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरले संसदीय समितिमा रहने सांसदको नाम प्रस्ताव गरेका थिए।त्यसलाई प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
प्रतिनिधिसभामा १० वटा समिति छन् । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून न्याय तथा मानवाधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया