नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०८० वैशाख १५ गते २२:२०

अर्को अधिवेशनले एमाले सांसद कोइरीबारे निर्णय लिने ।

पोखरा १८ मा पुनः मतगणना गर्ने उच्च अदालतको आदेश कार्यान्वयन गर्न सर्वोच्चको आदेश ।

आज राति १२ देखि संघीय संसद अधिवेशन अन्त्य हुने ।

राष्ट्रियसभाको विषयगत समितिमा रहने सांसदको नाम हेरफेर ।

प्रतिनिधिसभाको १० विषयगत समिति गठन ।

लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीले दिए शपथ, दुई दुई सदस्सीय मन्त्रिपरिषद् गठन ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले चार महिना तेस्रोपटक विश्वासको मत लिए ।

लुम्बिनीका मुख्यमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने ।

कपन हत्या प्रकरणमा एआइजीको नेतृत्वमा अनुसन्धान समिति गठन ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार ।

१०३ जनामा कारोना संक्रमण पुष्टी हुँदा ५३ जना डिस्चार्ज ।

राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुन धर्नामा ।

काठमाडौं महानगरले रोक लगायो बाह्य विज्ञापन ।

एएफसी यू–१७ महिला एसियन कप छनोटमा जोर्डनमाथि नेपालको सानदार जित ।

‘ए’ डिभिजन लिगमा एनआरटीले थ्री स्टारलाई हरायो ।

प्रतिक्रिया