नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख १६ गते २२:०१
चैत महिनामा मात्रै साढे ३३ अर्ब रकमान्तर ।
काठमाडौं महानगरले उठायो छ अर्ब बढी राजस्व ।
रास्वपा संसदीय दलका नेताबाट डिपी अर्यालले दिए राजीनामा ।
अविलम्ब प्रधानन्यायधीश नियुक्त गर्न नेपाल बारको माग ।
पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले दिए बाल अस्पताललाई ५० लाख सहयोग ।
कोरोनाका कारण थप एकको मृत्यु, ५१ जनामा संक्रमण ।
डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने ।
काठमाडौंमा मध्यम वर्षा, अझै तीन दिन पानी पर्ने ।
एसीसी प्रिमियर कपमा नेपाल र युएई फाइनल प्रवेश ।
ए डिभिजन लिग अन्तरगत आजका दुवै खेल स्थगित ।
आइपीएलमा कोलकाता ७ विकेटले पराजित ।
सम्बन्धित

प्रतिक्रिया