शनिबार, असार २१, २०८२

पुल भासिएर पृथ्वी राजमार्गको दुईतर्फी सवारी आवागमन राेकियाे

नेपालखोज २०८० वैशाख १८ गते १७:११

काठमाडाैं । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएपछि आवागमन रोकिएको छ । पुल भासिएसँगै सोमबार दिउँसोदेखि नै पृथ्वी राजमार्गको दुईतर्फी सवारी आवागमन रोकिएको हो ।

 पुल भासिएर राजमार्ग बन्दभएसँगै सो मार्ग भएर चल्ने सवारी साधन रोकिएका छन् । 

प्रतिक्रिया