नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख १८ गते २२:११
एमाले सांसद कोइरी फरार रहेको प्रहरीको पत्र संसद सचिवालयमा, निलम्बनमा पर्ने ।
महावीर पुन र सरकारबीच सात बुँदे सम्झौता ।
रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने ।
रास्वपाले गर्यो ३६ विभाग गठन ।
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन ।
रास्वपाको सचेतकमा निशा डाँगी चयन ।
नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता ।
हत्या भएको ११ दिनपछि निरा पाण्डेको अन्त्येष्टि ।
अब ट्वीटरमा समाचार पढ्न पैसा तिर्नुपर्ने ।
भोलि नेपाल र यूएईबीचको बाँकी खेल हेर्न टिकट नलाग्ने ।
यु–१६ राष्ट्रिय क्रिकेटमा कोशी प्रदेश च्याम्पियन बन्यो ।
सम्बन्धित

प्रतिक्रिया