घट्यो सुन र चाँदीको मूल्य
नेपालखोज
२०८० वैशाख १९ गते १३:३५

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार ८००, तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार हजार, तेजावी सुनको मूल्य १ लाख ८ हजार ५०० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
सम्बन्धित

प्रतिक्रिया