आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण

नेपालखोज २०८० वैशाख १९ गते १४:५९

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने अनुमान गरिएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।

सरकारले बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो । तर, २.१६ प्रतिशत मात्र वृद्धिदर हुने विभागले जनाएको छ ।

प्रतिक्रिया