‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाले सातदोबाटो हरायाे

नेपालखोज २०८० वैशाख २० गते १७:१५

काठमाडाैं । सहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा फुटबल क्लबलले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

च्यासल मैदानमा आज भएको खेलमा शेर्पाले सातदोबाटोलाई १–० गोल अन्तरले पराजित गर्दा सादोबाटो लिग तालिकाको शीर्ष स्थानमा उक्लन असफल भयाे ।

जितसँगै शेर्पा १७ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित भएको सातदोबाटो २२ अंकका साथ शीर्ष चारमा रहेको छ ।

प्रतिक्रिया