प्रचण्ड र ओलीबीच भेटवार्ता
नेपालखोज
२०८० वैशाख २१ गते १४:५३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ ।
आज सिंहदरबारमा ओलीले दाहालसँग भेटेका हुन् । नेताबीच संवैधानिक परिषद्को बैठकका अतिरिक्त विभिन्न राजनीतिक विषयमा कुराकानी भएको जनाइएका छ ।
सम्बन्धित
प्रतिक्रिया