राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त
नेपालखोज
२०८० वैशाख २१ गते १७:३८

काठमाडौं । राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन् । संघीय संसद् सचिवालय सहसचिवमा कार्यरत डा. अर्याल राष्ट्रियसभा सचिवमा नियुक्त भएका हुन् ।
उनलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया