नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख २१ गते २१:५७
नक्कली शरणार्थी प्रकरणमा १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी ।
स्वास्थ्य, कानून र खेलकुदमन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण ।
परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत ।
सुडानमा रहेका १३ नेपाली आइपुगे ।
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड ।
‘नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी ।
विज्ञापनमा अनुमति लिन काठमाडौं महानगरको निर्देशन ।
यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने ।
नेफ्टा चलचित्र अवार्ड साउनमा हुने ।
‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ जेठ १ मा हुने ।
‘ए’ डिभिजन लिगमा एपीएफ र एनआरटीको बराबरी खेल्दा सङ्कटामाथि मच्छिन्द्रको जित ।
सम्बन्धित

प्रतिक्रिया