सोमबार, जेठ २७, २०८२

रास्वपाकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

नेपालखोज २०८० वैशाख २२ गते ७:५१
फाइल तस्बिर

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । बैठक पार्टी कार्यालय बसुन्धरामा बस्ने छ । आजकाे बैठकमा सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेकाे हाे ।

सत्ता गठबन्धनमा पनि रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने मत बलियो छ । जसअनुसार बुधबार बसेको सत्ता गठबन्धनको बैठकले रास्वपासँग वार्ता गर्ने जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो । 

प्रतिक्रिया