आइतबार, जेठ ६, २०८१

समिक्षा अधिकारीले भनिन्, ‘पलजीको माया लागेर बयान फेरेँ’

नेपालखोज २०८० वैशाख २३ गते २०:५०

काठमाडौं । गायिका समिक्षा अधिकारीले पल काण्डबारे विस्तृत बताएकी छिन् । आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी समिक्षाले अदालतमा बयान फेर्दै बलात्कार नभएको बताएकी थिइन् ।

बयान फेरेको सन्दर्भमा समिक्षाले भनेकी छिन्, ‘माया गरेको मान्छे हो । माया लागेरै बयान फेरेँ ।’ पल जेलमा रहदा भेट्न गएको स्वीकारेकी छिन् । ‘म गल्ती नभएको भए पलजी कसरी निस्कनुहुन्थ्यो ।’उनले भनिन् ।

प्रकाश सुवेदीको ‘द प्रकाश सुवेदी शो’मा कुरा गर्दै समिक्षा पलप्रति अझै माया रहेको बताएकी छिन् ।

प्रतिक्रिया