बिहीबार, असार १९, २०८२

मन्त्रिपरिषद् बैठकले गर्यो ४४ सहसचिवको सरुवा (सूचीसहित)

नेपालखोज २०८० वैशाख २६ गते १८:५०

काठमाडौं । मन्त्रिपरिषद्ले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा सो अन्तर्गत सरुवा गरिएको छ । सकेसम्म न्यायोचित तवरले सरुवा गरेको मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया