मंगलबार, वैशाख २५, २०८१

रानिमहलमा पुरुष भलिबल भोलिदेखि

नेपालखोज २०८० वैशाख २७ गते ६:५३

तानसेन । पाल्पाको प्रशिद्द पर्यटकियस्थल रानीमहलमा भोलि बैशाख २८ गतेदेखि राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालनमा आउँदैछ ।

सञ्जय मेमोरियल प्रतिष्ठानले आयोजना गर्न लागेको यो प्रतियोगिता वैशाख ३० गतेसम्म चल्नेछ ।

ग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा गण्डकी, कर्णाली, लुम्बिनी, मधेश, सुदूरपश्चिम अनि बागमती प्रदेशहरुका साथै एपीएफ, आर्मी, पुलिस, सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम गरि ६ प्रदेश, तीन विभागीय टिम तथा आयोजक एक गरि १० टिमको सहभागीता रहने छ ।

प्रतियोगिताको अन्तिम दिन रानीमहल दौड पनि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया