मंगलबार, जेठ २८, २०८२

कांग्रेस पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

नेपालखोज २०८० वैशाख २७ गते २०:५२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र पार्टी सङ्गठनका विविध विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया