नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०८० वैशाख २७ गते २२:२८

आगलागीमा परेर घाइते भएका ४ जनाको मृत्यु ।

मिटरव्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत ।

कांग्रेस नेता बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्ने अनुमति ।

टोपबहादुर रायमाझी एमाले सचिवबाट निलम्बित ।

जसपाको विधान अधिवेशन आगामी असारमा हुने ।

भारतीयको कुटाइबाट नेपाली युवाको मृत्यु ।

राष्ट्रिय आर्चरीमा अशिम र मञ्जु च्याम्पियन ।

‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज शीर्ष स्थानमा, एपीएफ क्लवको जित ।

प्रतिक्रिया