नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख ३० गते २२:०९
एमालेले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने ।
नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति ।
एकैपटक ६५० बढी अधिकृतको सरुवा ।
एसपी बढुवामा २२ डीएसपीको नाम सिफारिस ।
सगरमाथा आरोहण सुरु ।
कर्णाली करिडोर एक हप्ता बन्द हुने ।
आईपीएल २०२३ मा हैदरावाद विरुद्ध लखनउको जित ।
‘ए’ डिभिजन लिगमा एपीएफमाथि सातदोबाटोको सानदार जित, थ्रीस्टारविरुद्ध मछिन्द्रको जित ।
सम्बन्धित

प्रतिक्रिया