नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख ३१ गते २२:२२
टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरुको म्याद थपका लागि अनुमति ।
छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका मदन राईलाई ७ दिन थुनामा राखेर अनुसन्धान गरिने ।
सांसदले प्रतिनिधि सभामा मर्यादित पोशाक लगाउनुपर्ने ।
संसदीय उपसमिति बनाएर टिआरसीलाई अगाडि बढाउन प्रमुख तीन दल सहमत ।
भक्तपुरमा फर्निचर कारखानामा भीषण आगलागी, एक घरमा क्षति ।
डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित ।
आईपीएलमा बैंगलोरले राजस्थानलाई ११२ रनले हरायो ।
ए डिभिजन लिगको खेलमा जावलाखेल मनाङसँग बराबरीमा रोकियो, एनआरटी र फ्रेन्ड्सले अंक बाँडे ।
सम्बन्धित

प्रतिक्रिया