शुक्रबार, जेठ ३, २०८२

लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी

नेपालखोज २०८० जेठ १ गते १८:१२

लन्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि ‘जेट गठबन्धन’ सृजना गर्ने बारे आफू ‘धेरै सकारात्मक’ रहेको र निर्णय ‘नजिकै रहेको’ तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया