आज नेकपा एसको प्रदर्शन
नेपालखोज
२०८० जेठ ४ गते ८:१६

काठमाडौं । आज नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर नेकपा एकीकृत समाजवादीले बिरोध प्रदर्शन गर्दैछ ।
पार्टीका उपमहाचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतितघर मण्डलामा उक्त प्रदर्शन हुन लागेको हो।
नेकपा एसले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई यो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र समेत बुझाएको छ ।
सम्बन्धित
प्रतिक्रिया