‘एउटा लक्ष्य हासिल गर्नु भनेको अर्को लक्ष्य तर्फ अघि सर्नु हो’

फ्योदोर दोस्तोवस्की रुसी भाषाका महान लेखक थिए । उनी प्रसिद्ध कथाकार, उपन्यासकार तथा निबन्ध लेखक पनि हुन् ।
१ . मानिसहरू दुईवटा काम गर्न डराउँछन् । पहिले, नयाँ कदम चाल्नुहोस् । दोस्रो, नयाँ काम पनि खोज्नुहोस् ।
२ . एउटा लक्ष्य हासिल गर्नु अर्को लक्ष्य तर्फ अघि सर्नु हो ।
३ . अरू सँग झूट बोल्नु भन्दा आफैसँग झूट बोल्नु खतरनाक हुन्छ ।
४ . मानिसहरु आफ्ना कठिनाइहरू गणना गर्न मात्र जान्दछन्, उनिहरु कहिल्यै आफ्नो खुसी गणना गर्दैनन् ।
५ . यदि तपाईंको लक्ष्य राम्रो छ भने साना गल्तीहरूले कहिल्यै हानि गर्दैनन् ।
६ . कुनै आशा वा आशा बिनाको जीवन जिउनु मर्नु बराबर हो ।
७ . यदि तपाईं आफ्नो जीवन ठीकसँग बाँच्दै हुनुहुन्छ भने तपाईंसँग धेरै कथाहरू हुनेछन् ।
८ . आफ्नो आत्मालाई शान्ति दिन बालबालिकाहरूसँग समय बिताउनुहोस् ।
९ . प्रेम भनेकै पीडा हो । पीडा बिना प्रेम सम्भव छैन ।
१० . कुनै पनि विषय यति पुरानो हुँदैन कि त्यसमा नयाँ कुरा भन्न सकिँदैन ।
११ . शक्ति सधैं त्यो व्यक्तिलाई प्राप्त हुन्छ, जो सँग झुकेर भए पनि त्यसलाई प्राप्त गर्ने साहस छ ।
प्रतिक्रिया