शुक्रबार, जेठ ३, २०८२

म्यान्मामा मोचा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुग्यो

नेपालखोज २०८० जेठ ५ गते १५:०४

याङगुन । म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ ।

सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५ जनाको मृत्यु भएको हो ।’

प्रतिक्रिया