शुक्रबार, जेठ ३, २०८२

कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपालखोज २०८० जेठ ६ गते ११:५१

हिरोसिमा । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

दुवै पक्षले पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवद्र्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् ।

प्रतिक्रिया