नशा तथा मानसिक रोग सम्बन्धि केही गलत धारणा

डा. प्रदीप पाण्डे २०८० जेठ ८ गते ६:०८

१. मानसिक चिकित्सकहरुले ‘पागल’को मात्र उपचार गर्दछन, र उपचार गर्ने क्रममा उनीहरु पनि आफै यो रोगको सिकार हुन पुग्दछन, म त कहाँ पागल हो र psychiatrist लाई देखाउन !!!

२. मानसिक समस्या भन्ने कुनै रोग नै हुँदैन बरु यो त कमजोर व्यक्तिलाई मात्र हुन्छ ।

३। निरासा (Depression) जीवनको सामान्य अनुभव मात्र हो ।

४. मानसिक समस्या सुरु भएपछि जीवनभरी निको हुदैन र उपचार पनि सम्भब हुँदैन ।

५. मानसिक औषधिले बिरामीको बौद्दिकतामा ह्रास ल्याइदिन्छ ।

६. मानसिक समस्या विर्य खस्नाले, पुरानो जन्मको गल्तिको सजाय र बोक्सी, भूतप्रेत आदिले गर्दा हुन्छ ।

७. धामीझाँक्रीले मानसिक रोगीको उपचार गर्न सक्छन त्यसैले चिकित्सकको आवस्यकता पर्दैन ।

८. मानसिक रोगीहरु डरलाग्दा र खतरनाक हुन्छन् ।

९. मेरो छोरा वा छोरिलाई मानसिक समस्या छ बिहे गर्दियो भने रोग ठिक हुन्छ ।

प्रतिक्रिया