‘दोषी आफू आराेप अरुलाई ?’
नेपालखोज
२०८० जेठ १० गते ९:२१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानको टिप्पणी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुख नै तानिने सम्भावना देखिएपछि उनले दोषी आफू भए पनि अरुलाई लगाउने प्रयास भइरहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘कांक्राचोरले कांक्रा आफूले खाएर विया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ, नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान, सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ ।’
सम्बन्धित

प्रतिक्रिया