बिहीबार, जेठ ३, २०८१

जावलाखेल र मछिन्द्रले अंक बाँडे

नेपालखोज २०८० जेठ १० गते २१:२५

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न भएको खेलमा बराबरीसँगै मछिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

जावलाखेल २१ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया