आइएमई पेमार्फत ‘केटीएम बबल टी’मा फोनपे गर्दा छुट
नेपालखोज
२०८० जेठ १२ गते ११:०१

काठमाडौं । ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
आइएमई पेले केटीएम बबल टीसँग गरेको सम्झौता अन्तर्गत आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो ।
सो अफर साउन १६ सम्म मात्र लागु हुनेछ । केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया