बिहीबार, जेठ २, २०८२

सबै प्रकारका अतिरिक्त भत्ता खारेज

नेपालखोज २०८० जेठ १५ गते १६:५६

काठमाडौं । सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।

सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया