फुकुवा भयो जग्गाको कित्ताकाट
नेपालखोज
२०८० जेठ १५ गते १७:२९

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।
यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।
घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिनेछ ।
सम्बन्धित

प्रतिक्रिया