नयाँ कुरा सिकेर कहिल्यै मस्तिष्क थाक्दैन- लियोनार्दो द भिन्ची

नेपालखोज २०८० जेठ १६ गते ६:२९

लियोनार्दो द भिन्ची एक महान चित्रकार तथा बहुमुखी प्रतिभामा धनी थिए । मोनालिसा र लास्ट सपर उनका उत्कृष्ट कृति हुन् ।

१. जसरी राम्रोसँग बिताएको दिनले राम्रो निन्द्रा ल्याउँछ, त्यसरी नै राम्रोसँग बिताएको जीवनले सुखद मृत्यु ल्याउँछ ।

२ . सही तरिकाले प्रयोग गर्नेलाई छोटो समय पनि बढी लाग्छ ।

३ . मानिसको धाकलाई मौनता भन्दा बलियो अरू कुनै कुराले बनाउँदैन ।

४ . प्रयोग नगरे फलाममा पनि खिया लाग्छ , स्थिरताबाट पानीले आफ्नो शुद्धता गुमाउँछ ।।। त्यसैगरी, निष्क्रियताले मनको शक्ति खोस्छ ।

५ . नयाँ कुरा सिकेर कहिल्यै मस्तिष्क थाक्दैन ।

६. राम्रोसँग बिताइएको जीवन नै लामो हुन्छ ।

७. मानिसहरु तीन प्रकारका हुन्छन्स् ुदेख्नेहरू, देखाउँदा देख्नेहरू र देख्दै नदेख्नेहरू ।

८ . सबै भन्दा ठूलो खुशी कुरा बुझनुको खुशी हो ।

१०. कामको ज्ञान मात्र पर्याप्त हुँदैन त्यसलाई कार्यान्वयन पनि गर्नुपर्छ ।

प्रतिक्रिया