‘ए’ डिभिजन लिग अन्तर्गत आज ३ खेल हुने

नेपालखोज २०८० जेठ १८ गते ९:२२

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज ३ वटा खेल हुने भएका छन् । २३ औं चरणका अन्तिम खेलमा आज एक खेल च्यासलमा र २ खेल दशरथ रंंगशालमा हुने छ । दिउँसो ३ बजे च्यासल मैदानमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने छ ।

यस्तै, दिउँसो ३ बजे नै दशरथ रंगशालामा न्युरोड टिम एनआरटी र विभागीय क्लब नेपाल पुलिस भिड्ने छन् । त्यस्तै, साँझ ६ बजे मनाङ मस्र्याङ्दी र एफसी खुमलटार आमने सामने हुने छन् ।

प्रतिक्रिया