महिला टी-२० : मलेसियासँगको खेलमा नेपाल बिजयी
नेपालखोज
२०८० जेठ २१ गते ११:५८

काठमाडौं । मलेसियासँगको ५ खेलको टी-२० शृंखला नेपालले जितेको छ ।
पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो ।
घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
सम्बन्धित

प्रतिक्रिया