शुक्रबार, चैत १६, २०८०

शेर्पा र एनआरटीले बराबरी खेले

नेपालखोज २०८० जेठ २१ गते १९:४२

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा आज भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि ३१ अंकका साथ हिमालय शेर्पा सातौं तथा एनआरटी ३० अंकका साथ दशौं स्थानमा छ ।

प्रतिक्रिया