नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० जेठ २७ गते २३:०८
कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता ।
मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चीन जाँदै ।
चलचित्र विकास बोर्डले दाङमा नृत्य प्रतियोगिता गर्ने ।
प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार सम्मानित ।
ए डिभिजन लिगको उपाधि चर्च ब्वाइज युनाईटेडको पोल्टामा ।
एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल जितविहिन यात्रा ।
सम्बन्धित

प्रतिक्रिया