महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

नेपालखोज २०८० जेठ ३० गते १०:३४

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा,महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोग र थारु आयोगको प्रस्तुतीबारे छलफल गर्न आजका लागि बैठक बोलाएको छ । 

बैठक बिहान साँढे एघार बजे पछि बस्ने समितिले जनकारी गराएको छ । आजको बैठकमा राष्ट्रिय समावेशी आयोग र थारु आयोगको प्रस्तुती सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ। 

प्रतिक्रिया