प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

नेपालखोज २०८० जेठ ३० गते १७:५२

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेतलाई विपक्षी बनाएर दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सशस्त्र युद्धमा बालसैन्य प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध रिट दायर भएको थियो । न्यायधीश सपना प्रधान मल्लको इजलासले उक्त रिटलाई अग्राधिकार प्रदान गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

प्रतिक्रिया