नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ ३१ गते २३:००

कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य, बजेट अध्यादेशबाट ल्याउने तयारी ।

नेपाल र युएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान युएई इच्छुक ।

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो ।

चितवनको माडीमा हुदैँ नभएको वडामा बजेट विनियोजन ।

पुरुष बास्केटबलमा भूटानसँग नेपाल पराजित ।

मुख्यमन्त्री राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस फाइनल प्रवेश ।

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबल ओखलढुंगामा हुने ।

प्रतिक्रिया