२७ डिएसपीको सरूवा, को-को भए पदस्थापन (सूचीसहित)
नेपालखोज
२०८० जेठ ३२ गते २२:४५

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा र पदस्थापन गरेको छ।
आज २७ जना डिएसपीको सरूवा र प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट बढुवा भएका ४६ डिएसपीको पदस्थापन गरिएको छ ।
को-कहाँ सरुवा ?
सम्बन्धित

प्रतिक्रिया