सुदूरपश्चिमको बजेट २९ अर्ब २६ करोड

नेपालखोज २०८० असार १ गते १७:३५

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड बजेट ल्याएका हुन् ।

प्रतिक्रिया