साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।
१, स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
२, नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
याे पनि,
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढायो
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
३, नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वान–एक्स बेटलगायत बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजका एजेन्ट, खेलमा संलग्न व्यक्ति र त्यसको प्रचारात्मक कार्यक्रममा सहभागिमाथिको अनुसन्धान तीव्र बनाएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
४, प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
५, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेतलाई विपक्षी बनाएर दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
६, यो हप्ता ७ वटै प्रदेशले आगामी आर्थिक २०८०/८१ को बजेट ल्याएका छन् ।
कोशी प्रदेशले ल्यायाे ३६ अर्ब २४ करोडकाे बजेट
मधेस प्रदेश सरकारले ल्यायो ४४ अर्बको बजेट
लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ४७ करोडको बजेट
कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट
सुदूरपश्चिमको बजेट २९ अर्ब २६ करोड
७, मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवलाई १०५ सांसदले विश्वासको मत दिएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
८, चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
९, राहदानी विभागले ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
१०, यो साता नेप्से परिसुचक दुई हजार ४२ दशमलव सात अंकमा पुगेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
११, यस संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता हाइब्रिड मोडल अनुसार पाकिस्तान र श्रीलंकामा हुने भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया