बिहीबार, असार ५, २०८२

भोलि समाजवादी मोर्चा घोषणा गर्ने सहमति

नेपालखोज २०८० असार ३ गते १२:४१

काठमाडौं । समाजवादी मोर्चा भोलि घोषणा गर्ने नेताहरूबीच सहमति भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले भोलि मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर भोलि मोर्चा घोषणा गर्ने सहमतिका साथ नेताहरू उठेका छन् ।

प्रतिक्रिया