सशस्त्र प्रहरीद्धारा १९ लाख भन्दा बढिको मोबाईलका डिस्प्ले बरामद
नेपालखोज
२०८० असार ३ गते २०:४७

बाँके । बाँकेको नेपालगंञ्ज उपमहानगरपालिका १६ जयसपुर ईलाकाबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले असार १ गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ सय ८४ थान मोबाईलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।
बरामद मोबाईलका डिस्प्ले भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया