बिहीबार, असार ५, २०८२

मन्त्रिपरिषदको बैठक सुरु

नेपालखोज २०८० असार ५ गते १७:०९

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया