बिहीबार, असार ५, २०८२

‘समाजवादी मोर्चासँग कांग्रेस तर्सिदैन’

नेपालखोज २०८० असार ५ गते १९:४९

काठमाडाैं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने उल्लेख गरेका छन् । आज संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिने बताएका हुन् ।

उनले एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना नरहेकाे भन्दै कांग्रेसले आफ्नो विषय प्रस्ट्याएर जनताका बीचमा जानुपर्ने बताए ।

प्रतिक्रिया