मंगलबार, जेठ १, २०८१

श्रीलङ्काका विदेशमन्त्री चीन भ्रमणमा जाने

नेपालखोज २०८० असार ६ गते १७:३७

ढाका । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले जुन २४ देखि ३० सम्म चीनको भ्रमण गर्नेछन् ।

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलङ्काका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्ने लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार घोषणा गरेका छन् ।

प्रतिक्रिया