एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०८० असार ७ गते ७:०४

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने जनाइएकाे छ ।
आज बस्ने बैठकले पार्टी अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्नेलगायतका विषयमा छलफल हुने छ ।
सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि आफूहरूको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया