शनिबार, जेठ ५, २०८१

‘मायालु’ सार्वजनिक

नेपालखोज २०८० असार ७ गते २२:१८

काठमाडौं । गायिका मेलिना राईको स्वरमा रेकर्ड भएको गीत ‘मायालु’ सार्वजनिक गरिएको छ । युगल गीतमा भीम रुम्दालीले पुरुष गायनमा स्वर दिएका छन् ।

गीतको सृजना अमाशी उर्वान राईले गरेका हुन् । आमाशी उर्वान राईकै निर्देशन तथा कोरियोग्राफर रहेको भिडियोमा अमृत विश्व र मगर बोसको छायांकन रहेको छ ।

म्युजिक भिडियोमा शालिना सुब्बा, वर्षा सुब्बा, अलिसा सुब्बा, अलिसा सुब्बा गुटुङ्ग लगायतले अभिनय गरेका छन् । गीतलाई एनएसकेके यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया