लैंगिक विभेदको अन्तर्राष्ट्रिय सुचिमा नेपाल
नेपालखोज
२०८० असार ८ गते १७:५८

काठमाडाैं । लैंगिक विभेदको अन्तर्राष्ट्रिय सुचिमा नेपाल ११६ ओैं स्थानमा छ । यसैगरी नेपालका छिमेकीहरुमा भारत १२७, पाकिस्तान १४२, बंगलादेश ५९, चीन १०७, श्रीलंका ११५ तथा भुटान १०३ ओैं स्थानमा छन् ।
स्रोत: वर्ल्ड इकोनोमिक फोरम (WEF) जेन्डर ग्याप रिपोर्ट – २०२३
सम्बन्धित

प्रतिक्रिया