शनिबार, जेठ ४, २०८२

पोखरामा चट्याङ लागेर एक जनाको ज्यान गयाे

नेपालखोज २०८० असार १० गते १०:१२

कास्की । पोखरा महानगरपालिका वडा नम्बर २३ को हर्पनमा गएराति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर ४९ वर्षीय देवबहादुर विकको गएको हो ।

चट्याङ लागेर बेहोस भएका उनलाई मेट्रोसिटी अस्पताल पोखरामा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषण गरेका हुन् ।

उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया